TDS Rates and E-TDS Returns - 3 Days Live Webinar
- 1 Section
- 0m Duration
Certificate
यस प्रशिक्षणपछि सहभागीहरूले:
- TDS सम्बन्धी Income Tax Act तथा Rules बुझ्न सक्ने।
- नेपालमा लागू हुने Latest TDS Rates पहिचान गर्न सक्ने।
- विभिन्न Payment मा TDS सही रूपमा Calculate गर्न सक्ने।
- Office Practical अनुसार Journal Entries तयार गर्न सक्ने।
- E-TDS Return तयार तथा File गर्न सक्ने।
- IRD Portal मा Return Submission गर्न सक्ने।
- Rejected Files तथा Common Errors समाधान गर्न सक्ने।
- Penalty तथा Interest बाट बच्ने Practical Knowledge प्राप्त गर्न सक्ने।
Want to submit a review? Login
